मनोरञ्जन

छवि र शिल्पाको सम्बन्ध : प्रहरीमा सहमति, अदालतमा डिभोर्स

  पति छविराज ओझाले कुटपिट गरेपछि सुरक्षा माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल सम्बन्ध बिच्छेदका लागि अदालत जाने भएकी छिन् । पति ओझाले कुटपिट गरेपछि सुरक्षा माग्दै प्रहरी परिसरमा पुगेकि शिल्पा र छविराजबीच सहमति भएको छ ।