मनोरञ्जन

शिल्पामाथि अर्की महिलाको आरोप : लुकेर बा भन्ने जस्तासँग बिहे गर्ने अनि डिर्भोसको हल्ला ?

  अहिले नायिका शिल्पा पोखरेल र उनका श्रीमान छबि ओझाको विवादले सामाजिक सञ्जाल तातेको छ । करिब ३ बर्षको प्रेम सम्बन्धलाई अगाडि बढाउँदै २०७३ साल असार २९ गते वैवाहिक बन्धनमा बाधिएका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिचको सम्बन्ध