म्याकुरी र शिशिर भण्डारीको फोनमै पर्यो झगडा, तिम्रो दिमाग ठिक छ भन्दै यस्तो भयो (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

पछिल्लो समय फेसबुक र टिकटकमा निकै नै भाईरल छन्, एक युवा । म्याकुरी नामले सबै माँझ चिनिएका यि युवाको सर्ट भिडियोहरु निकै नै भाईरल बन्दै छ र उनको थेगो म्याकुरी सबैको मुखमा झुण्डिदै छ । वास्तवमा ती युवाको नाम हो, पवन खतिवडा । पवन धनकुटाका युवा हुन्, जो काठमाडौंमा एक बर्षअघि गायक बन्न भनेर आएका थिए ।

पि.के भाइन्स नामक युटुब च्यानलबाट ७ वटा कमेडी भिडियोबाटै यि युवा चर्चामा आए । बिशेषत उनको केटीह्रुसँगको फोन सँवाद हिट छ । राम्रो अध्ययन गरेका पवनलाई गायक बन्न इच्छा हुँदा हुँदै पनि समयले कमेडियन बनायो । राम्रो गीत गाउन पवनको आमा बुवाको इच्छा भने छोराले स्कुलमै पढाओस भन्ने थियो तर उनी हास्य कलाकार बने । यसैबिच शिशिर भण्डारी र म्याकुरी पवनको फोनमा झगडा परेको छ ।

वास्तविकता के हो, हेर्नुस

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...