शारीरिक सम्पर्कको बेला यस्तो कुरा गर्नुु्स् छिनमै महिलाको मूड आउछ



हाम्रो इकोनोमि

 

 

मानिसको इच्छा अनुसार सोख अनुसार फरक किसिमको शारीरिक सम्पर्क शैली हुन्छ । कुन मानिसले कस्तो शैलीको आनन्द लिन्छ यो कुरा भन्न गाह्रो छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ । एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको थियो ।

जुन सर्भेक्षणका क्रममा महिलालाई शारीरिक सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? अनि शारीरिक सम्पर्कमा के कुराले मूड अन गरिदिन्छ ? भन्ने प्रश्न सोधिएको थियो ।

झण्डै चार लाख मानिसले भाग लिएको उक्त सर्भेक्षणमा ६२ प्रतिशत महिलाहरुले शारीरिक सम्पर्कका बेला आफूलाई आफ्नो पुरुष पार्टनर अश्लील तथा छाडा भएको मन पर्ने बताए ।

त्यस्तै ६२ प्रतिशत महिलाहरुले शारीरिक सम्पर्कका बेला आफ्नो पार्टनरको जिउका रौँसँग सुम्सुम्याउँदै पाकक्रिडा गर्न मन पर्ने बताए । ६० प्रतिशत महिलाले शारीरिक सम्पर्कका बेला पार्टनरलाई पूर्णरुपमा नियन्त्रण गर्दा आनन्द आउने बताएका छन् ।

महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् र त्यसको असर निकै तनाव पूर्ण हुन्छ ।

शारीरिक स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनिभर्सिटी इन्डियानाले शारीरिक सम्पर्कको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।

खोजका अनुसार महिलाहरु शारीरिक सम्पर्कमा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो ।

शारीरिक सम्पर्क गर्दा खेरी पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं शारीरिक सम्पर्कको प्रक्रियामा सामेल हुने र स्खलन पछि शारीरिक तृप्ती पूरा हुने देखाइएको छ भने महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, शारीरिकका अङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको हो ।

एक युवकले सामाजिक सञ्जालमा डेटिङको सबैभन्दा आश्चर्य पार्ने घटना सेयर गरेका छन्। घटना पढ्दा सबैलाई अचम्म लाग्यो। उनीहरुले यसलाई कुनै कथाभन्दा कम ठानेका छैनन्।

टिन्डर९डेटिङ एप्लिकेसनरवेबसाइट०मा म्याच भएपछि युवक र युवातीबिच प्रेम बस्न पुग्यो। उनीहरुबीच सम्बन्ध राम्रो हुँदै गएपछि युवतीले आफ्नो अभिभावकसँग भेट्न ती युवकलाई बोलाइन्। तर त्यहिँ साँझ युवकले जीवनमा नसोचेको घटनाको सामना गर्नुप(यो।

त्यसपछि उनीहरु बीच प्रेमसम्बन्ध शुरु भयो। दुवैबीचको सम्बन्ध राम्रो हुँदै गएपछि युवतीले उनलाई आफ्नो अभिभावकसँग भेट्न बोलाइन्। तर, केटीको घरछेउ पुगेपछि केटाको होस उड्यो। केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो। केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो।

शुरुवातमा गर्लफ्रेन्डलाई मजाकजस्तो लागिरहेको थियो। तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन्। त्यसपछि उनीहरुको ब्रेकअप भयो। युवकले सोसल साइट रेड्डिटमा आफ्नो नाम नलेखि यसरी पूरा घटना लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...