मनोरञ्जन

विवाह गर्नको लागि भारतमा केटा नै पाइदैन : सोनाक्षी सिन्हा

  उमेरले ३० वर्ष पार गरेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बलिउड फिल्म क्षेत्रमा सुशील केटाको अभाव रहेको बताएकी छिन् । उनका अभिभावकको रोजाई सुशील केटा भएपनि बलिउडमा कोहीपनि नभेटिएका गुनासो उनले गरिन् । उनले एक कार्यक्रममा भनिन, ‘मेरो अभिभावकहरू मैले