दुई अभिनेत्री सनी लियोन र करीना कपूरका छोराहरूको अनुहार पुरै मिलेपछि मच्चियो हंगामा



हाम्रो इकोनोमि

 

चर्चित दुई बलिउड अभिनेत्रीका छोराहरूको अनुहार मिलेपछि हंगामा मच्चिएको छ ।

अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआको अनुहार मिलेपछि अहिले उनीहरूको विषयमा निकै चर्चामा भैरहेको छ ।

दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्ला चलेसँगै सनी लियोनीले तैमूर निकै क्यूट भएको र आफ्नो छोरा ९नोआ० पनि निकै सुन्दर रहेको बताएकी छिन् ।

तस्विरमा नोआ हूबहू तैमूर अलीजस्तै देखिएका छन् ।

सनीले भने दुबै बच्चाको तारिफ गरिसकेकी छिन् । सनी लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनिन् । तर उनी केही वेब सीरीजमा देखिँदैछिन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...