इन्डोनेशियामा आरामका लागी भन्दै प्रेमीसँग पुगेकी सामाज्ञीले के गरिन् यस्तो ? जसका कारण खेप्नुपर्यो आलोचना



हाम्रो इकोनोमि

 

ए मेरो हजुर, ड्रिम्स लगायतका बहुचर्चित फिल्ममा काम गरेर चर्चामा आएकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला फेरी एक पटक चर्चा र विबादमा तानिएकी छिन् ।

यसैबिच उनी इन्डोनेशियाको बालीमा आरामका लागी पुगेका बेला प्रेमीसँग रोमान्स गरेका तस्विरहरु भाइरल बनिरहेका छन् ।

बलिउड हलिउडमा जसरी केही चलचित्रमा काम गर्ने चलनको शिको गर्दै सामाज्ञीले २ चलचित्रमा लगातार काम गर्दा थकित महशुश गरेको भन्दै आरामका लागी त्यसतर्फ गएकी हु्न् ।

तर, साम्राज्ञी एक्लै बाली एक्लै नगई प्रैमीसँग पुपुगेकी हुन् । प्रेमीसँग मस्ती मुडमा रहेकी साम्राज्ञीको केही अन्तरंग तस्वीर सार्वजनिक भएसँगै अहिले ति तस्विरहरु भाइरल बनिरहेका छन् ।

जुन तस्विरका कारण उनले आलोचना पनि खेपिरहेकी छिन् ।

लचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा सम्राज्ञीले खेपेको आलोचनाले कस्तो असर पार्ला त्यो भने केही समयमा नै थाहा लाग्नेछ ।

साम्राज्ञीको यस्तो भिडियो बाहिरियो-प्रेमीसंगको छताछुल्ल प्रेम

शुक्रबार दिउँसो प्रेमीसँग समुन्द्री किनारमा रातो विकिनीमा रोमान्स गरेको तश्विर बाहिरिएपछि भने साम्राज्ञीको फेरि एकाएक चर्चा चुलिएको छ ।

तीन तश्विरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तश्विरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए ।

तर, गालीको वर्षात भएपछि हटाए । धेरैले यसलाई अपाच्य तश्विरको रुपमा ब्याख्या गरेका छन् । भने, यसले साम्राज्ञीको छविमा समेत असर पुग्ने कतिपयको टिप्पणी छ ।

हुनत, सेलिब्रेटीहरुको पनि पर्सनल लाइफ हुन्छ । आम सर्वसाधारण जसरी उनीहरु पनि खुलेर रमाउन चाहन्छन् । माक्सबिना निर्धक्क हिँड्न चाहन्छन् ।
तर, स्वदेशमा त्यो अवसर निकै कम मिल्छ । यसकारण उनीहरु ‘क्वालिटी टाइम स्पेन्ड’ गर्न विदेश निस्कन्छन् ।

नेपालमा कुर्था-सुरुवालमा देखिने अभिनेत्री पनि विदेश पुगेपछि विकिनी लगाउँछन् । र, पोज-पोजका तश्विर सामाजिक सञ्जालमा साझेदार गर्छन् ।

तर, कहिले काहिँ साधारण लागेको तश्विरले पनि असाधारण रुप धारण गर्ने गर्छ । अभिनेत्री साम्राज्ञीलाई प्रेमीसँग मस्ती मुडमा देखिएको तश्विर पाच्य लागे पनि दर्शकलाई भने पचाउन गाह्रो भएको छ ।

प्रतिक्रिया दिनुहोस
‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...

बर्ली (Burly) को बजारमा आक्रामक विस्तार, नयाँ डेजर्ट र पर्सनल कूलर सार्वजनिक

  नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली (Burly) होम एप्लायन्सले यस...

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ अध्याय, CG Digital को पहल

    चौधरी ग्रुप अन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital ले नेपाली...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...