मनोरञ्जन

ठिटा ठिटीहरुको कलाकारहरुलाइ टक्कर दिने नाच गुल्मीमा देखियो । पुरा भिडियो सहित हेर्नुह्स

  बिस्तारै अब तिजको चहलपहल सुरु हुन थालेको छ । गाउँघरमा मादल बजाएर छमछमी नाच्ने दिदिबहिनीहरु अब बिस्तारै बढ्दै छन । धार्मिक एंबम पर्यटकिय स्थल गुल्मीको रेसुंगा पोखरीमा बिहीबार साउने औसीको दिन तिर्थालुहरुको घुँइचो थियो । यसै क्रममा धेरै महिला