गर्मीमा घामले छाला डढ्यो ? डढेको जस्तोसुकै छालालाइ गोरो बनाउने यो हो घरेलु तरिका,जान्नुहोस् (भिडियो)



हाम्रो इकोनोमि

 

सुन्दर रुपलाई कुरुप बनाउने घाम छालाको लागि खासै राम्रो मानिदैन् । घामले डढेर छाला कालो भएको कारण मानिसहरु चिन्तित भएका हुन्छन् । घामबाट छालालाई जोगाउन विभिन्न किसिमको केमिकलस युक्त क्रिमको प्रयोग गर्दा दिक्क भइसकेका हुन्छन् । त्यसकारण आज हामी यस्तै यस्तै चिन्ताले पिरोलिरहेकाहरुको लागि गोरो बन्ने केही उपाय बारे बताउन गइरहेका छौँ ।

आवश्यक सामाग्री – काँचो दुध , कागतीको रस , चामलको पिठो , बनाउने तरिका : सुरुमा एउटा सफा कचौरा लिने । त्यसपछि त्यसपछि त्यसमा दुई चम्चा चामलको पिठो कागतीको रस र दूध राखेर मोल्ने । बाँकी भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...