ठिटा ठिटीहरुको कलाकारहरुलाइ टक्कर दिने नाच गुल्मीमा देखियो । पुरा भिडियो सहित हेर्नुह्स



हाम्रो इकोनोमि

 

बिस्तारै अब तिजको चहलपहल सुरु हुन थालेको छ । गाउँघरमा मादल बजाएर छमछमी नाच्ने दिदिबहिनीहरु अब बिस्तारै बढ्दै छन ।

धार्मिक एंबम पर्यटकिय स्थल गुल्मीको रेसुंगा पोखरीमा बिहीबार साउने औसीको दिन तिर्थालुहरुको घुँइचो थियो । यसै क्रममा धेरै महिला दिदिबहिनिहरुको जम्घट भयो ।

अनि त के कुरा तिजको गीतमा नाच्न सुरु भयो । औसीको दिन रेसुंगा पोखरीमा गएर नुहाउनाले हालसम्म गरेको पापहरु नष्ट हुने बिश्वासका साथ त्याहा जानेको भिड लागेको हो । पुजाआजा सकेर सबै भेला भई यसरी रमाइलो गरे ।

नाच्ने क्रममा तछाडमछाड भयो । हेरौ तिजको सोही रमाईलो भिडियो अबको क्रममा । यदि यो नाच यो भिडियो मन परेयो भने सबैले सेयर गर्न नभुल्नु होला ।

रमाइलो भिडियो हरु हेर्न को लागि हामी लाइ सब्सक्राइब गर्न सक्नु हुनेछ । हेरौ यो रमाइलो तिज बेला गाउ घरमा देखिएको केहि दृश्य हरु महेश बोहरा गुल्मी बाट उहाको सहयोग मा

 

 

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...