मनोरञ्जन

फेरी छवि शिल्पा र आर्यनको पर्याे झगडा

  निर्माता छविराज ओझा र उनकी चौथी श्रीमती शिल्पा पोखरेलको घर झगडा दिनानुदिन झन् उग्र हुँदै गएको छ । छविले कानको जाली फुटाएको भन्दै शिल्पाले प्रहरीमा उजुरी दिएपछि सुरु भएको झगडा प्रहरीले छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गर्ने