मनोरञ्जन

यी हुन् जुँगा पालेका केटा मन पराउने सेलिब्रेटीहरू को को हुन् यि सेलिब्रेटीहरू हेर्नुहोस्

    मलाई दार्‍हीजुँगा पालेको केटा मन पर्छ । केटाहरूलाई दार्‍हीजुँगा पालेको सुहाउँछ र दार्‍हीजुँगामा उनीहरू भलादमी पनि देखिन्छन्, तर धेरै पालेको भने मन पर्दैन । मनीषा सापकोटा, मोडल केटा मान्छेका लागि दार्‍हीजुँगा त गहना नै हो भनिन्छ । त्यसैले पनि मलाई केटाहरूले