मनोरञ्जन

विवाह गर्न जन्ती लिएर बेहुली आफै बेहुलाको घर पुगेपछि…

  बंगलादेशकी एक युवती जन्ती लिएरै बिवाहका लागि बेहुलाको घरमा पुगेकी छिन । परम्परा तोडदै १९ वर्षीया खदिजा अख्तर खुसी जत्नी बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी हुन । खदिजाले बंगलादेशका सबै महिलाले उनको अनुसरण गर्लान् भन्ने आशाले यस्तो काम