दिपाश्री व्याउने बारे माग्नेले दिए जवाफ, गलबन्दी गितमा चल्यो दोहोरी भिडन्त (भिडियो)



हाम्रो इकोनोमि

 

छ माया छपक्कै चलचित्रको प्रमोसन गितमा प्रयोग भएको एक लाईनले अहिले सामाजिक संजालमा विवाद चलिरहेको छ । दिपाश्री व्याउने भन्ने कुरा उल्लेख गरिएको गित अहिले विवादमा छ र दिपक दिपालाइ धेरै थरिको प्रतिक्रियाहरु पनि आईरहेको छ । चलचित्र प्रचारको लागि यस्तो शब्द प्रयोग गरेको भन्दै दिपक दिपाको आलोचना समेत गरेका छन् । दुर्गेश थापाको शब्द संगीतमा तयार भएको गित बीच बिचमा अहिले प्रचार प्रसारमा प्रयोग गरिएको छ ।

यहि विवाद बारेमा चलचित्रका निर्माताहरु दिपाश्री निरौला र केदार घिमिरेले आफ्नो तर्क दिदै भने: “यस गितमा खास हामीले आफैलाई व्यंग्य गरेर शब्द कोरिएको हो र दिपाश्रीको विवाह हुने कुरो छ भन्न खोजेको हो तर गित बनाउदा व्याउने भएछ । जे भएपछि यो प्रचार प्रसारको लागि हामीले फ़ण्डा बनाउन आफै माथि व्यंग्य गरेको हो त्यसलाई अन्यथा नलिन आग्रह गर्छौ ।”

अन्तर्वार्ताको क्रममा माग्ने र दिपाले गलबन्दी गितमा दोहोरी समेत खेलेका छन् । गलबन्दी गितको दोहोरी बनाउदा चलचित्रको प्रचार हुने गरि रमाईलो गर्दै दोहोरी भिडन्त गरेका छन् जुन सुन्न रोचक छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...