मनोरञ्जन

‘शुभ लभ’ बाट युवा ज्योतिष हरिहर अधिकारीले नायकमा डेव्यु

फिल्म ‘शुभ लभ’ निर्माण गर्ने घोषणा भएको छ । ‘शुभ लभ’बाट युवा ज्योतिष हरिहर अधिकारीले नायकको रुपमा डेव्यु गरेका छन् । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको औपचारिक घोषणा भएको गरिएको हो । चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप कुमार