मनोरञ्जन

युरोकिड्स स्कुलको तिज कार्यक्रम

    यूरोकिड्स स्कूलले तिज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार राजधानीको बानियाँटारस्थित स्कुलले सो कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभाको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा ठुलो संख्यामा विद्यार्थी, अभिभावक, सञ्चालक समितिका पदाधिकारी, शिक्षकलगायत केही