चेलिबेटी बेचबिखनको कथामा नेपाली फिल्म ‘पेशा’ बन्ने



हाम्रो इकोनोमि

 

समसामयिक, राजनीतिक तथा चेलिबेटी बेचबिखनको कथामा फिल्म ‘पेशा’ बन्ने भएको छ ।

विश्वदिप घिमिरेले निर्देशन गर्ने फिल्मको हरितालिका तीजको अवसर पारेर बुधबार काटेश्वरको महादेवस्थानमा शुभ साइत गरिएको हो ।

फायर ईन्टरप्राइजेज प्रा.लि ब्यानरमा बन्ने पेशा मा रोजन रखालको प्रस्तुति तथा जीएस आलेको निर्माण रहनेछ ।

लेखन त्यस्तै टिकाराम रखालको छ ।

टंक बुढाथोकी र जी.एस.आलेको संगीत रहने फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, रहनेछ ।

फिल्म ‘पेशा’ मा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामांग तथा अनिता रसाइलीको अभिनय रहनेछ ।

द्धन्द्ध निर्देशन राजु जंगथापाले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...