मनोरञ्जन

रेखाद्वारा ऋषिलाई ‘मी टु’ आरोप ! के भने ऋषिले

  अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको ‘मीटु’ अभियान अहिले विश्वभर चर्चामा छ । यसको प्रभाव अहिले भारत हुँदै नेपालमा पनि परेको छ । केही समयअघि नेकपाका नेता केशव स्थापितलाई यौन हिंसाको आरोप पनि लागेको थियो । महानगरपालिकाकी तत्कालीन कर्मचारीले स्थापितमाथि यौनहिंसाको