मनोरञ्जन

जीवनभरन पैसाको कमी हुन नदिन यस्ता कुरामा ध्यान दिनुहोस…

  हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवानको कृपा पाउनको लागि भगवानलाई सह्य हुने काम गर्नु पर्छ । नराम्रो काम देखि भगवान पनि रुष्ट भएका हुन्छन् । त्यसकारण परिवारमा अशान्ति र गरीबि