मनोरञ्जन

अन्डरवर्ल्ड डनकी गर्लफ्रेण्ड मोनिका, जसले अक्सफोर्डको अध्ययन सकिन (तस्विरहरु)

    मोन‍िका बेदी बलिउडकी सुपरस्टार अभिनेत्री हुन् । दर्जनौ कहानीमा उनले अभिनय गरेकी छिन् । तर उनको आफ्नै जिन्दगी भने कुनै धमाकेदार फिल्मको कहानीभन्दा कमजोर छैन । १८ जनवरी १०७५ मा पंजाबको होश‍ियारपुरमा जन्मिएकी मोन‍िका केही समयदेखि फिल्म दुनियाँबाट