किन हटाए काजोल, रणवीर, तमन्ना सहित यी ७ नायिकाहरुले आफ्नो थर?



हाम्रो इकोनोमि

 

बलिउडमा यस्ता धेरै स्टारहरु छन्, जसले आफ्नो नाममा लागेको थर हटाएका छन्। यस्तो गर्नुको पछाडी पनि उनीहरुको केहि न केहि कारण रहेको छ। कसैले आफ्नो आमा-बाबुसँग अलग भएकै कारण आफ्नो थर हटाउछन् त कसैले बोलाउनको लागि अफ्ट्यारो हुने भएर हटाउछन्। यी स्टारहरुले हटाए आफ्नो नामको पछाडी जोडिएको थर :

१. काजोल :
 बलिउडको अनुभवी नायिका तनुजा र निर्देशक शोमू मुखर्जीकी छोरी काजोलले कहिल्यै पनि आफ्नो नामसँग थर लगाएकी छैन । उनको आमा-बाबु अलग भएदेखि उनले पनि आफ्नो नामबाट थर हटाईन।

२. रणवीर सिंह :
 रणवीर सिंहको पुरा नाम रणवीर सिंह भाववानी हो । उनको नाम लामो भएकोले बलिउड प्रवेश गर्ने बेला उनले आफ्नू थर हटाएका थिए।

३. तब्बू : तब्बुको रियल नाम तब्बस्सुम हाशमी हो। उनले आफ्नो नाम छोटो बनाउनको लागि थर हटाएकी थिइन्।

४. श्रीदेवी : श्रीदेवीको रियल नाम श्रीअम्मा यांगर अय्यापना हो। तर फिल्ममा आउनु भन्दा पहिले उनले आफ्नो लामो नामलाई छोटो बनाईन र थर हटाईदिईन।

५. गोबिन्द : गोबिन्दको रियल नाम गोबिन्द अरुण आहुजा हो तर उनले आफ्नो नाम सरल र मीठो बनाउनको लागि आफ्नो थर हटाएका थिए।

६. रेखा : रेखाको रियल नाम भानुरेखा गनेशन हो । तर यो नाम धेरै लामो भएपछि उनले बलिउडमा प्रवेश गर्नु भन्दा पहिले आफ्नो नामको अगाडी लागेको भानु र नामको पछाडी भएको गनेशन थर दुवै हटाएकी थिइन्।

७. तमन्ना : तमन्नाको पुरा नाम तमन्ना भाटिया हो। तर उनले न्युमरोलारी क्षेत्रबाट आफ्नो थर हटाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...