माल्दिभ्सको समुन्द्रमा दिव्याले लगाइन् आगो (फोटोफिचर)
विकास गुप्ताको रियालिटी शो एस अफ स्पेस की विजेता दिव्या अग्रवाल अहिले माल्दिभ्समा मस्ती गरिरहेकी छन् । उनी छुट्टी मनाउन त्यहाँ पुगेकी हुन् । दिव्या आफ्नो ब्वायफ्रेन्ड वरुण सूदसँग रमाइलो गरिरहेकी छन् । दुवै जनाले तस्विरहरु सामाजिक सञ्जालमा शेयर