माल्दिभ्सको समुन्द्रमा दिव्याले लगाइन् आगो (फोटोफिचर)



हाम्रो इकोनोमि

 

विकास गुप्ताको रियालिटी शो एस अफ स्पेस की विजेता दिव्या अग्रवाल अहिले माल्दिभ्समा मस्ती गरिरहेकी छन् ।

उनी छुट्टी मनाउन त्यहाँ पुगेकी हुन् । दिव्या आफ्नो ब्वायफ्रेन्ड वरुण सूदसँग रमाइलो गरिरहेकी छन् ।

दुवै जनाले तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

दिव्याका तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । भाइरल भिडियोमा दिब्या बेली डान्स गरिरहेकी छन् । दिव्याको सेक्सी मुहार, कम्मर र डान्सले सबैको धड्कनलाई बढाइदिन्छ ।

दिव्या अहिले अभिनेता वरुण सूदसँग रिलेशनमा छिन् ।

एमटीभीको रियालिटी शो स्प्लिटस्भिल्लामा पहिलो पटक दिब्या टीभीमा देखा परेकी थिइन् । त्यो भन्दा अघि उनी मोडलिङ गर्ने गर्थिन् । उनले केही विज्ञापनमा समेत अभिनय गरेकी छिन् । उनले केही ब्यूटी पेजेन्ट शो जित्न सफल भएकी छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...