यी हुन् यौन सम्पर्कको बेला पुरुषले गर्ने ६ गल्तीहरु



हाम्रो इकोनोमि

 

दाम्पत्य जीवन सुखी र खुसीसँग बिताउनको लागि शारिरिक सम्पर्क निकै महत्वपूर्ण रहेको हुन्छ ।

प्रेमले मात्र जीवन चल्दैन् यसको मतलब शारिक सम्पर्कलाई जीवनको एक महत्वपूर्ण अंग मानिन्छ । यौन सम्पकैको लागि महिला पुरुष दुवैमा उत्तिकै चाहना हुनु जरुरी हुन्छ ।

जसले दुवैलाई सन्तुष्टि प्राप्त होस् । तर कतिपय पुरुषहरु सम्बन्ध राख्नु अगाडी महिलासगँ सहमति लिन चाहदैनन् । पुरुषहरु महिलालाई एकपटक नसोधी पटक पटक सम्पर्क राख्न चाहन्छन् ।

यद्यपी यौन सम्पर्कको लागि पनि महिला भन्दा बढी पुरुषहरु नै आक्रमक रहने गरेको पाइएको छ । यस्तै आक्रमक शैलीको कारण पुरुषहरुले यौन सम्पर्कको बेलामा थुप्रै किसिमका गल्तीहरु गर्ने गर्छन् ।

त्यसैले आज हामी यौन सम्पर्कको बेलामा पुरुषहरुले गर्ने गल्तीको बारेमा जानकारी दिन गइरहेका छौँ ।

१.सामान्यतया अधिकांश पुरुषहरु ओछ्यानमा पुग्ने साथ यौन सम्पर्क गरिहाल्छन् । तर महिलाहरु शारिरिक सम्पर्क अगाडी कही रमाइला पलहरु चाहन्छन् ।

जस्तो कि चुम्बन गर्ने, अंगाले मार्ने हात सुम्सुम्याउने ।

तर पुरुषहरु यस्ता कुरामा ख्याल नगरी शारिरिक सम्पर्क राख्न हतारिन्छन् ।

२.कतिपय पुरुषहरु सेक्स गर्नु अगाडी आफ्नो पार्टनरसँग सहमति लिन चाहदैनन् । जबकी यौन सम्पर्कको समयमा दुवैलाई उत्तिकै चाहना हुनु आवश्यक हुन्छ । जसले दुवैलाई आनन्द महसुस बनाउन सक्छ ।

३.यस्तो कुराले कहिले काही महिलाहरु तनावमा रहेका हुन्छन् । यद्यपी यस्ता कुरामा पुरुषहरुले ध्यान दिन आवश्यक छ । जबकी आफ्नो मात्र इच्छामा दगुर्नु हुँदैन् ।

४.पुरुषहरुले शारिरिक सम्पर्कमा मात्र जोड दिने भएकाले यौन सम्पर्क भन्दा अगाडीको समयमा फोर प्लेको अत्याधिक आवश्यकता हुन्छ । तर पुरुषहरुको सम्पूर्ण ध्यान शारिरिक सम्पर्कमा हुने हुँदा निकै खतरनाक हुन्छ ।

५.यौन सम्पर्कसँग जोडिएको अभिन्न अंग सुरक्षाको बारेमा बुझ्नु जरुरी रहेको छ । यसबाट बहुआयामिक खतरा हुने हुँदा यौन सम्पर्क अगाडी सुरक्षा गर्नु जरुरी हुन्छ ।

६.यौन सम्पर्क अगाडी अपनाइने सुरक्षाले सन्तोषपूर्ण र भावनात्मक सम्बन्धको आधार बनाउँछ । तर धेरेजसो पुरुषहरु यस्तो विषमा बेखबर हुन्छन् । उनीहरुको ध्यान मात्र शारिरिक सम्पर्कमा केन्द्रित हुन्छ । यस्लाई राम्रो मानिदैन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...