मनोरञ्जन

मेगन ब्राटनको यस्तो पहिरनले मच्यायो हङ्गामा (हेर्नुहोस् फोटो फिचर)

    बेलायती टेलिभिजन रियालिटी शोमा आइल्याण्डकी २४ वर्षीय मेगन ब्राटनको पहिरनले हङ्गामा मच्याएको छ । ‘एक्ट्रिमली विक्ड, सकिङ्ग्ली एभिल एण्ड भाइल’ नाम ड्रामा सिरिजको प्रमियरमा मेगन स्किनटाइट रातो कपडामा देखा परेकी हुन् । उनले आफ्नो पहिरन मिलाउने क्रममा आफ्नो