हट एण्ड बोल्ड नायिका रेवती क्षेत्री (४० तस्वीरमा हेर्नुहोस् )



हाम्रो इकोनोमि

समर लभ’बाट नायिका रेवती क्षेत्रीले नेपाली चलचित्रमा पाइला टेकेकी छिन् । उनले नेपाली चलचित्रमा पाइला टेक्नुभन्दा पहिला भरतीय म्युजिक भिडियोमा अभिनय गरिरहेकी थिइन् । रेवती पछिल्लो समय निकै चर्चामा रहेकी छन् ।

 

 

भारतको मुम्बइकी चर्चित मोडल रेवती क्षेत्रीले ‘समर लभ’मा सायाको भूमिका निभाउँदैछिन् । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्रकी मुख्य पात्र ‘साया’ अर्थात रेवती क्षेत्रीको हट अवतारको झल्को फिल्मको टिजरमै देखिएको थियो ।

 

रेवती साँच्चै हट छिन् । उनको इन्स्टाग्राममा गएर हेर्दा उनी कतिसम्म हट र बोल्ड छिन् भन्ने प्रस्ट हुन्छ । मुस्कान ढकालले निर्देशन गरेको समर लभमा आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहेको छ । सुविन भट्टराईकै लेखन रहेको फिल्ममा पटकथा सुविन र सामिप्यराज तिमल्सेना मिलेर तयार गरेका छन् । फिल्ममा रेवती क्षेत्री ‘साया’ र आशिष पिया ‘अतित’ बनेका छन् ।

 

हट एण्ड बोल्ड नायिका रेवती क्षेत्री (हेर्नुहोस् फोटो  )

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...