अर्थ

नेप्से ९ अंकले ओरालो लाग्दा सबैभन्दा बढी चिलिमेका लगानीकर्ताले कमाए

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कारोबार मापक सूचक ९.१९ अंकले घटेर १४३१.१० अंकमा ओर्लिएको छ। बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार कुल १५२ कम्पनीको ३२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर