अर्थ

स्ट्यान्डर्ड चार्टड बैकले १०० प्रतिशत बोनस शेयर दिने

स्ट्यान्डर्ड चार्टड बैंकले गत वर्षको मुनाफाबाट १०५.२६ प्रतिशत लाभांस घोषणा गरेको छ। बैंकले १०० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांस घोषणा गरेको हो। बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभाले स्वीकृत