एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा, तीन वर्षको वारेन्टी
नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू ल्याएको छ । भारतीय डिकेएम ग्रुप कम्पनी अन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्तर्राष्ट्रिय स्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज,