अर्थ

भीमफेदी–कुलेखानीमा १८ अर्बको ‘पोष्टबहादुर बोगटी सुरुङमार्ग’ बन्छ : मन्त्री फुयाँल

  बाग्मती प्रदेश सरकार भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउन कस्सिएको छ । यो सुरुङमार्गको नाम माओवादी नेताको सम्झनामा ‘पोस्टबहादुर बोगटी सुरुङ मार्ग’ राखिएको छ । मध्यपहाडी लोकमार्ग (मदन भण्डारी राजमार्ग) अन्तर्गत बनाउन लागिएको यो सुरुङमार्गका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्ने प्रक्रिया अघि बढेको