अर्थ

नयाँ व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण

  सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष