जनकपुर–जयनगर रेलवे: ट्रयाक परीक्षणका लागि भारतबाट ल्याइयो रेल
भारतको जयनगर–जनकपुर–कुर्था रेलवे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ । जनकपुरहुँदै रेल कुर्था पुगेको छ । रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधीन रेलवे ट्रयाकको स्पिड परीक्षण कुर्थाबाट सुरु हुने रेल्वे विभागका