अर्थ

चुनावी माहोल संगै तातियो सेयर बजार, एकै दिन अर्ब बढीको कारोबार

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सकिए पछि सेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ । साताको चौथो दिन बुधबार आज नेप्से परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से सूचक १२.२६ अंकले बढेर १५३६.१२ को उचाईमा पुगेर रोकिएको छ ।