अर्थ

निर्वाचनको अधिल्लो दिन सेयरबजारमा देखियो उत्साह, ११ अंकले नेप्से बढ्दा ६८ करोडको सेयर कारोवार

दोस्रो चरणको निर्बाचनको अघिल्लो दिन शेयर बजार दोहोरो अंकले बढेको छ। कारोबारको सुरुवात देखिनै बढेको शेयर बजारले अन्तिम सम्मनै वृद्धि कायम गरेको हो। बुधबार नेप्से ११.६७ अंकले बढेर १५३६.५४ अंकमा पुगेको छ । यस दिन १६६ कम्पनीको १२ लाख ५३