अर्थ

सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह पारगर्दै १५ बर्ष पुरा गरेको हो । सुर्य रेमिटका संचालक अध्यक्ष संजय सिग्देलले केक काटेर १५औँ बार्षिक उत्सव मनाएका थिए । कार्यक्रममा बोल्दै संजय सिग्देलले आगामी दिनमा