पर्यटन

धार्मिक पर्यटनको विकास गरिनुपर्ने– मन्त्री कुशियत

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिद्वारा सोमबार यहाँ आयोजित उद्योग, पर्यटन वन तथा वातावण