पर्यटन

बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्दै सर्जकहरू

‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर… ।’ मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको प्रस्तुत पुरानो गीत अहिले पनि यहाँको जनजिब्रोमा छाउने गरेको छ । तत्कालीन राजा महेन्द्रलाई समेत लोभ्याएको बन्दीपुर वरपरका रमणीय पहाडी दृश्यका साथै परम्परागत बस्तीले यस ठाउँलाई पहाडकी