पर्यटन

वाइडबडी प्रकरणको नालीबेली – यस्तो छ बहालवाला मन्त्री र दुई पूर्वमन्त्रीको पृष्ठभूमि

   नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गर्दै स‌ंसद्को सार्वजनिक लेखा समितअन्तर्गत गठित छानबिन उपसमितिले बहालवाला मन्त्री र दुई पूर्वमन्त्री समेतलाई कारवाहीको सिफारिस गरेको छ । अनियमिततामा बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी