पर्यटन

वायुसेवामा चार चेलीको चित्कार

  देशको सबै ऐन, कानुनले महिलालक्ष्यित हिंसाजन्य कसुरमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरेको त देखिन्छ । तर, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमभित्र असाध्यै यातनामा पिल्सिएका चार चेली कुना पसेर रोइरहेका छन्, देख्ने कोही भएनन् । पाइलट दाजुभाइविरुद्ध चार जना इन्फ्लाइट