खेल

श्रीलंकालाई नेपालले दियो १७३ रनको लक्ष्य

  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ । टी–२० म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ बिकेट गुमाउँदै १७२ रन बनाएको छ । नेपालका स्टार ब्याट्सम्यान पारस