कुराकानी

जन्मकैद फैसला गरेपछि रेशम चौधरीले बोलाए नेताहरूलाई जेलमा

  डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेताहरूलाई कारागारमै छलफलका लागि बोलाएका छन्।  टीकापुर घटनामा दोषी ठहर गर्दै उनलाई जन्मकैद हुने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि चौधरीले आफ्ना पार्टीका नेताहरूलाई कारागारमा बोलाएका हुन्। पार्टीका