प्रहरीलाई भाला हानेर मारेको आरोप लागेका रेशम चौधरीलाई ओलीले जेलमुक्त गर्ने राजपा नेताको यस्तो छ दाबी
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सरकारमा सहभागि हुने विषयमा छलफलमा जुटेका छन् । दुवै दलले समान तर फरक तरिकाले आफ्ना माग सरकारसमक्ष राखेका छन् । माग पूरा भए सरकारमा सहभागि हुने दुवै दलका नेताहरुले बताउँदै आएका छन् ।