ऊर्जा

बुटवल पावर कम्पनीको एफपीओ माघ पहिलो साताबाट किन्न सकिने

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले निकट भविष्यमै ४० लाख ८१ हजार साधारण सेयरको अतिरिक्त निश्कासन (एफपीओ) गर्ने भएको छ । यो कम्पनीले माघ पहिलो सातासम्म एफपीओ निश्कासन गर्ने तयारी गरेको हो । यसअघि बुटवल पावर कम्पनीले प्रतिकित्ता ५ सय