कुराकानी

प्रचण्ड सरकारले एक वर्ष त्यसै खेर फाल्यो : एमालेका सचेतक बर्तौला

    – सरकार गठन भएको एक वर्ष पूरा भयो । यो अवधिलाई प्रमुख प्रतिपक्ष दलको रूपमा एमालेले कसरी हेरेको छ ? यो सरकार सबै हिसाबले असफल रह्यो । प्रधानमन्त्री प्रचण्डले ठीक ढंगले सञ्चालन गर्न नसकेपछि देश देश वर्ष पछाडि