मनोरञ्जन

गायक अमात्य र संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनको उद्घाटन गरे

    गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । गायक अमात्य र संगीतकार ब्रजाचार्य शनिबार अपराहन्ह राजधानीको गल्फुटारमा अवस्थित फाउण्डेसनमा पुगेर उद्घाटन गर्दै फाउण्डेसनको सफलताको शुभकामना व्यक्त गरेका थिए । गायक अमात्यले