अर्थ

सूर्यदर्शन सहकारीका बचतकर्ताहरुले एमाले अध्यक्ष ओलीलाई बुझाए ज्ञापनपत्र

    सूर्यदर्शन सहकारीका बचतकर्ताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा सम्बोधनपछि सहकारी बचतकर्ताले ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बझाउँदै सूर्यदर्शन बचत पीडित संघर्ष समितिले जीबी राईको