विविध

सूचीकरण नगर्ने सामाजिक सञ्जाल निष्कृय बनाउने सरकारको तयारी

    नेपाल सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ । अब सूचीकरणका लागि निवेदन नदिएका सामाजिक सञ्जालहरुलाई क्रमश: बन्द गर्ने सरकारले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना