नाबालक छोरिलाई एक्लै अलपत्र छोडेर आमा फरार, घरमा रुवाबासी, यस्तो छ घटना हेर्नुहोस



हाम्रो इकोनोमि

 

गाईघाट बजार आस्पास डेरा लिईबस्ने बिनिता बस्नेत कार्कीले आफ्नी नाबालक छोरिलाई म बजार गएर तिमिलाई राम्रो लुगा खेलाउना ल्याईदिन्छु भन्दै कोठाबाट बाहिर निस्कि बजार हिडेकी र लामो समय सम्म निज बिनिता बस्नेत कार्की कोठा नफर्किए पछी निजकी नावालिका छोरी ममि घर नआएको र आफुलाई भोक प्यास लागेको भन्दै ममि ममि भन्दै रोईकराई गर्दै चिच्याई हिडेको छिमेकिले देखेपछि।

वरपर सबैले खोजतलास गर्दा त्यो एरियामा कतैपनी नभएको र निज बिनिताको आफन्त हरुलाई सम्पर्क गर्दापनी कतै कहि नआएको र कसैलाई जानाकारी समेत नगराको भन्ने थाहाँ भएपछि निज बिनिताको कोठामा आएर हेर्दा उस्ले प्रयोग गर्ने आधाभन्दा बढी महत्वोपुर्ण लत्ताकपडा गर गहना का साथै केही महिना अगाडि गाईघाटको घडेरि बेचिराखेको २१ लाख नगद समेत लिई फरार भयेको थाहा हुन गये ”

लगत्तै माईती पक्क्षेलाई सम्पर्क गरि सोद्दा निज बिनिताले उतापनी कुनै जानाकरी नगराई हिडेको भन्ने खुल्न आएकोले उक्त बिनिता बस्नेत कार्किलाई चिन्नुहुने जोकोही माहानुभाब हरुले येउटा मानबिये सम्बेदनालाई ख्याल गरेर भयेपनी निज बिनिता बस्नेत कार्की को कान्छी आमाजु उषा खत्रीको मोबाइल नम्मर:९८१९७२४१९० मा फोन गरि सहयोग गरिदिन अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गराईदिन हुन हार्दिक अपिल गर्दछौं।

निज बिनिताकी नाबालक छोरी ले आमा कोठाबाट हिडेदेखी खाना पानी समेत नखाई ममि ममि काहाँ जानुभो छिटो आउनु भन्दै रुदै कराउदै बिलौना गरि आमा रुम आउने र पुन पहिलाको खुसी फर्किने आसामा हरेक पल हरेक क्षेण बलिन्द्र आँसुसगँ समयेकटाई रहेकी छिन ईस्मरण रहोस निज बिनिता बस्नेत कार्किको श्रीमान केहि साल पहिले देखि घरबाट टाढा रहेको र घरमा लामो समयेदेखी नाबालक छोरी सगँ बस्दै आयेकी थिईन्

अल्टट्र खबरबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...