यी हुन् डनसँगै लभ अफयेरमा रहेका अभिनेत्रीहरु (हेर्नुहोस भिडियो)



हाम्रो इकोनोमि

 

बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जसले डनसँग अफयेर चलाए भने कतिले विवाह नै गरे । कुनै समय बलिउडमा अण्डर वल्र्डका खुब ठुलो लगानी रहेको कुरा पनि बाहिर आएको थियो । तर, यसबारे अनुसन्धान भएपनि ठोस कुरा बाहिर आउन सकेन । तर, अभिनेत्रीहरुको अफयेरका कारण डन भने निकै चर्चामा आएका थिए । १९९० को दशकी चर्चित्र अभिनेत्री ममता कुलकर्नीको अफयेर डन बिक्रमसँग चलेको थियो ।

अन्तत उनी बिक्रमसँग दुबई भागेकी थिइन् । हाल उनी लागुऔषध कारोबारमा संलग्न भएका कारण जेलमा रहेकी छिन् । यी हुन् डनसँग अफेयर चलाएका अभिनेत्रीहरु;

हेर्नुस् भिडियो

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...