बाहुबली की चर्चित कलाकारद्धारा आत्महत्या अभिनेता पक्राउ



हाम्रो इकोनोमि

 

भारतमा मात्रै नभई विश्वभर चर्चा पाएको ‘बाहुबली’ की चर्चित कलाकारले आ’त्मह’त्या गरेकी छिन् । आ’त्मह’त्यापछि अभिनेता मधुप्रकाशलाई प्रहरीले पत्नीको आ’त्मह’त्या प्रकरणमा पक्राउ गरेको छ ।

दुई दिन अगाडि उनकी पत्नी भारतीले घरमा पा’सो लगाएर आ’त्मह’त्या गरेकी थिइन् । केहि दिनदेखि भारती निकै तनाबमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले मधुप्रकाशलाई दाइ’जो उत्पी’डन मामिलामा पक्राउ गरेको हो ।

भारतीका बाबुले मधु प्रकाशविरूद्ध दाइ’जो उत्पी’डनका कारण छोरीले आ’त्मह’त्या गर्न विवश भएको उजुरी दिएपछि प्रहरीले उनी पक्राउ परेका हुन् । भारतीले मधुलाई यसैकारण फोनमा आ’त्मह’त्या गर्ने ध’म्की दिदैं आएकी थिइन् ।

मधुले जिमबाट फर्किदा पत्नीलाई झु’ण्डिरहेको अवस्थामा भेट्टाएका थिए । आ’त्मह’त्याको कारण दाइ’जोका साथमा मधुको सहकर्मी कलाकारसँगको निटक सम्बन्धको शंकाका कारण पनि भएको हुनसक्ने भनिएको छ । यहि विषयमा दुबैको झ’गडा भइरहने गरेको बताइन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...